काठमाडौँ, १ चैत । नेपाली कथानक चलचित्र “खुल्ला आकाश”को सम्पादन कार्य समाप्त भएको छ । सम्पादन कार्य समाप्त भएसँगै उक्त चलचित्र प्रदर्शनको तयारी भैरहेको छ ।

चलचित्र लेखक, निर्देशक एवम् अभिनेता जीवन थापा क्षितिजको लेखन र वेदनाथ ढकाल ९बि।एन० को सहलेखन रहेको उक्त चलचित्र खुल्ला आकाशको निर्देशन ज्ञानेन्द्र कोइरालाले गर्नुभएको हो । पुर्ण भुजेल निर्माता रहेको खुल्ला आकाशमा दिपक थापा कार्यकारी निर्माता रहनुभएको छ ।
चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गर्नुभएको हो भने छायांकन तिलक रिजालले गर्नुभएको हो ।

चलचित्रमा जीवन थापा “क्षितिज”, आई।पी। आचार्य, रिता दाहाल, सविना तामाङ, झमक खनाल, खड्ग भट्टराई, केशव निरौला, पुर्ण भुजेल, तिलक रिजाल, निरा भट्टराई, कुमार थापा, सन्तोष थापा, सृजना भट्टराई लगायतको मुख्य भुमिका रहेको छ ।

लेखक तथा अभिनेता क्षितिजका अनुसार सामाजिक चलचित्र खुल्ला आकाश पुर्वी तथा पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकु मैदाने र धनकुटाको हिले, उत्तरपानी लगायतका ठाउँहरुमा छायांकन गरिएको हो ।

चलचित्रको सम्पादन कार्य सकिएकोले प्रदर्शनमा ल्याउने तयारी भैरहेको निर्देशक कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.