रूखले किचेर १ जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ५०१  पटक हेरिएको

ईलाम,२६ फाल्गुन । ईलामको माङसेबुङ गाउँपालिका ६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: २०२०-०३-०९ , समय : ११:०६:३८ , ४ वर्ष अगाडि