काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्।

सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्। बालुवाटारस्थित प्रधानमन्त्री निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।

सरकारी नम्बर प्लेटको गाडीमा उनी दुई जना आफन्त र सुरक्षा टोलीसहित अस्पताल आइपुगेकी हुन् ,अस्पतालको गेटमा गाडीबाट झरेपछि उनी सिधै उपचार कक्षतर्फ लागिन।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार साँझ शिक्षण अस्पताल भर्ना हुँदैछन्। उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.