माइक्रोबस दुर्घटना

Enepal Patra Pvt. Ltd. , १११४  पटक हेरिएको

विराटनगर,  १२ माघ  । झापाबाट काठमाडौं जदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ ।

आइतबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–२ बिपीराजमार्ग अन्तर्गत ढुङ्रे भज्याङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा  एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०१-२६ , समय : ०८:१६:३३ , ४ वर्ष अगाडि