Enepal Patra Pvt. Ltd. , २ पटक हेरिएको
काठमाडौं, १० भदौं । आज बिहान तिब्बतमा हिम ताल फुटदा आएको पहिरोवाट चीनको स्वशाषित क्षेत्रमा ब्यापक धनजनको क्षती भएको छ ।
चिनियाँ समाचार संस्था सिजिटिएनका अनुसार सिजाङस्थित क्षेत्रमा गएको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ।
‘चीनको सिजाङस्थित सीमा नाकामा लेदोसहितको पहिरो जाँदा ३ जनाको मृत्यु, २६५ जना बेपत्ता’ भएको जानकारी सिजिटिएनले दिएको छ ।
प्रकाशित मिति: २०२६-०८-२७ , समय : १०:२३:२२ , ५४ मिनेटutes अगाडि