निरोज ढकाल , ११४ पटक हेरिएको
अंशु गाैतमकाे भाेलि अन्तिम दाहसंस्कार गरिने
लेटाङ, २२ मंसिर । माेरङकाे लेटाङ २ फडानीका नवीन गौतम र भीमकुमारी गौतमकी १२ बर्षिय छोरी अंशु गौतमको अन्तिम दाह–संस्कार भोलि दिउँसो १ बजे चिसाङ गङ्गाघाट, लोखरामामा गरिने छ।
सब लास बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट ल्याइनेछ।
सम्पूर्ण आफन्तजन, छरछिमेक, नातागोता तथा शुभचिन्तकहरूलाई मलामीमा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध समेत गरिएकाे छ।
प्रकाशित मिति: २०२५-१२-०८ , समय : १९:०३:१४ , २ महिना अगाडि