ईनेपालपत्र , १६७ पटक हेरिएको

काठमाडौँ, ८ भदाै। क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनीहरुले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् ।
जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।
प्रकाशित मिति: २०२४-०८-२४ , समय : १८:२९:०५ , १० महिना अगाडि