आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

ईनेपालपत्र , १७५  पटक हेरिएको

काठमाडौं, २५ साउन। कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : ०९:२१:१८ , १ वर्ष अगाडि