पूर्वपतिसँग शारीरिक सम्बन्ध छ – माल्भिका सुब्बा

हाम्रो समाचारदाता , १२१०  पटक हेरिएको

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले वैवाहिक सम्वन्धबारे थप खुलासा गरेकी छन्। एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिकाले आफू पूर्वपतिसँग अझै पनि भौतिकरूपमा नजिकै रहेको बताइन् ।

युट्यूवर उत्सव रसाइलीको अन्तर्वार्तामा डिभोर्सपछि अरु कुनै पुरुषसँग सम्बन्धबारे खुलेरै कुरा गरेकी छन्।

पूर्वपतिसँगको सम्बन्धबारे उनले भनिन्, ‘हामी अहिले पनि सँगै घुम्न जान्छौं । धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं। दुवैको सन्तान एउटै भएकाले उसको खुशीका खातिर हामीहरु टाढिएको छैनौं।

त्यसपछि सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ रु’ माल्भिकाले भनिन्, ‘छ’ ।

प्रकाशित मिति: २०२३-०९-२१ , समय : २०:२७:३७ , ७ महिना अगाडि