तीन लाख धरौटीमा छुटे सिद्धबाबा

Enepal Patra Pvt. Ltd. , ४०३  पटक हेरिएको

इनरुवा, पुस १४ गते । आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई जिल्ला अदालत इनरुवाले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ ।
निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतिको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।
ती महिलाको आरोप पछि प्रहरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०१९-१२-३० , समय : १५:१६:५१ , ४ वर्ष अगाडि