नयाँ बर्षमा ३ खेल सम्पन्न , छेलो र हन्डिफोरमा सबिन , दौडमा धमला र लिम्बु बिजेता

प्रशान्त निराैला , ४५४  पटक हेरिएको

लेटाङ १ बैशाख । नववर्सालको अवसरमा सक्रीय युवा क्लब लेटाङ-८ जाँतेले ३ खेलकुदको आयोजना गरेको छ ।

नोबेल एजुकेशनको सहयोगमा आयोजना भएको खुल्ला दौंड , छेलो तथा हाण्डिफोर प्रतियोगिता लेटाङ ८ र ९ को सिमाना चौकमा भएको हो ।

दौडमा १८ देखि ३० बर्ष उमेर समुहमा अनिश धमला प्रथम , प्रकाश रनपहेली दोश्रो , राजु विश्वकर्मा तेश्रो भए । ३० बर्ष देखि माथिको खेलमा दल बहादुर लिम्बू प्रथम, सोम्दल केरुङ दोश्रो,कनल खड्का तृतीय भए । बिजेताले क्रमश १५ सय १ हजार र ५ सय सहित ट्रफी तथा मेडल प्राप्त गरे ।

छेलो रथा हान्डिफोर प्रतियोगितामा सबिन निरौलाले उत्कृष्ट खेल खेलेर प्रथम स्थान हासिल गर्दै नगद १/१हजार सहित प्रमाणपत्र प्राप्त गरे ।

संस्थाले १५ दिनम एकपटक दौड प्रतियोगिता गर्ने जनाएको छ ।

नयाँ बर्षमा ३ खेल सम्पन्न , छेलो र हन्डिफोरमा सबिन , दौडमा धमला र लिम्बु बिजेता

लेटाङ १ बैशाख । नववर्ष २०८० सालको अवसरमा सक्रीय युवा क्लब लेटाङ-८ जाँतेले ३ खेलकुदको आयोजना गरेको छ ।

नोबेल एजुकेशनको सहयोगमा आयोजना भएको खुल्ला दौंड , छेलो तथा हाण्डिफोर प्रतियोगिता लेटाङ ८ र ९ को सिमाना चौकमा भएको हो ।

दौडमा १८ देखि ३० बर्ष उमेर समुहमा अनिश धमला प्रथम , प्रकाश रनपहेली दोश्रो , राजु विश्वकर्मा तेश्रो भए । ३० बर्ष देखि माथिको खेलमा दल बहादुर लिम्बू प्रथम, सोम्दल केरुङ दोश्रो,कनल खड्का तृतीय भए । बिजेताले क्रमश १५ सय १ हजार र ५ सय सहित ट्रफी तथा मेडल प्राप्त गरे ।

छेलो रथा हान्डिफोर प्रतियोगितामा सबिन निरौलाले उत्कृष्ट खेल खेलेर प्रथम स्थान हासिल गर्दै नगद १/१हजार सहित प्रमाणपत्र प्राप्त गरे ।

संस्थाले १५ दिनम एकपटक दौड प्रतियोगिता गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : २१:१८:४४ , ३ वर्ष अगाडि