करेन्ट लागेर एक महिलाको मृत्यु

प्रशान्त निराैला , ६८२  पटक हेरिएको

मोरङ,९ असार । मोरङको बिराटनगर महानगरपालिका-१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ । बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-०६-२३ , समय : १७:४०:२२ , २ वर्ष अगाडि