ढकमक्क फुलेको फापर

Enepal Patra Pvt. Ltd. , १०७३  पटक हेरिएको

हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका– ५, भ्रकामा फुलेको फापर । यहाँ फापर बाली प्रमुख अन्न बालीको रुपमा परिचित छ ।

तस्बिरः नवीन लामिछाने (रासस)

प्रकाशित मिति: २०२०-०८-३० , समय : १५:२०:३७ , ५ वर्ष अगाडि