प्रलयकारी बाढीमा परी चीनमा ३ को मृत्यु, २६५ जना बेपत्ता

Enepal Patra Pvt. Ltd. , ४  पटक हेरिएको

काठमाडौं, १० भदौं । आज बिहान तिब्बतमा हिम ताल फुटदा आएको पहिरोवाट चीनको स्वशाषित क्षेत्रमा ब्यापक धनजनको क्षती भएको छ ।

 

चिनियाँ समाचार संस्था सिजिटिएनका अनुसार सिजाङस्थित क्षेत्रमा गएको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ।

‘चीनको सिजाङस्थित सीमा नाकामा लेदोसहितको पहिरो जाँदा ३ जनाको मृत्यु, २६५ जना बेपत्ता’ भएको जानकारी सिजिटिएनले दिएको छ । 

प्रकाशित मिति: २०२६-०८-२७ , समय : १०:२३:२२ , २ घन्टा अगाडि