सौर्यमण्डल बाहिर भेटियो जीवनको सम्भावना भएको पहिलो ग्रह

Enepal Patra Pvt. Ltd. , ८५८  पटक हेरिएको

अमेरिका,२३ पुस ।अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासाले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको छ। नासाको नयाँ ग्रह खोज मिसनअन्तर्गत पत्ता लागेको यो ग्रह पृथ्वीकै आकारको छ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १९:१५:०२ , ७ वर्ष अगाडि