कुलुङ सङ्घबाट प्रमुख र उप प्रमुख सम्मानित

Enepal Patra Pvt. Ltd. , ६९५  पटक हेरिएको

पथरीशनिश्चरे,माघ ३ ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले कुलुङहरुको सांस्कृतिक पर्व चाक्चाकुर येलेदोङ ५०७९ को अवसरमा पथरी नगरपालिकाका प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना बिष्ट वास्तोलालाई सम्मान गरेको छ ।
संस्कृति उत्थानमा सहयोगी बनेको उल्लेख गर्दै नगर अध्यक्ष नरबहादुर कुलुङ र सचिव धनराज कुलुङद्वारा उहाँहरूलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : १९:४९:४९ , ५ वर्ष अगाडि