आफैले खुकुरी प्रहार गरी आत्महत्या

ईनेपालपत्र , ४८३  पटक हेरिएको

सुनसरी, १० भदौ । भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतकको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा पोस्टमार्टम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-२६ , समय : ०८:१९:२३ , ३ वर्ष अगाडि