सर्पले डसेर बालिकाको मृत्यु

ईनेपालपत्र समाचारदाता , ४२८  पटक हेरिएको

सुमन लम्साल

लेटाङ २५ असार । लेटाङ ६ बुद्द चौककि ९ बर्षिय बालिका आयुसा नेपालीको सर्पले डसेर मृत्युु भएको छ् ।

आज बिहान घरमै खेलिरहेको अवस्थामा सर्पले डसेर बालिकाको निधन भएको हो । बालिकाको लेटाङ सर्पदंश उपचार केन्द्रमा उपचार संभव नभएपछी थप उपचारका लागि बिराटनगर लैजादै गर्दा बाटैमा मृत्युु भएको हो ।

बालिका कक्षा ४ मा शिक्षा बिकास माविमा अध्ययनरत थिईन ।

प्रकाशित मिति: २०२२-०७-०९ , समय : १७:३९:४१ , ४ वर्ष अगाडि