कांग्रेस महाधिवेशन मङ्सिरमा हुने !

काठमाडौँ २१ साउन । नेपाली काँग्रेसको महाधिवेशन भदौ तेस्रो साता वडा अधिवेशन आरम्भ गर्दै त्यसपछि मंसिरमा महाधिवेशन गर्ने सम्बन्धमा नेताहरुबीच छलफल भएको बुझिएको छ । किनकि, यसबीचमा दसैं, तिहार, छठजस्ता ...

तरुण सभापति सिटौला नै भएको जिल्ला समितिको भनाई

उर्लाबारी, ११ साउन । नेपाल तरुण दल मोरङ जिल्ला कार्य समितिले उर्लाबारी नगर समितिको सभापति नारायण सिटौला नै भएको स्पष्ट पारेको छ । सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति ...

बैठकमा नेपाल पक्षकाे ताेडफाेड

उर्लाबारी , ७ साउन ।नेकपा एमाले उर्लाबारी नगर समितिको बिस्तारित बैठक सुरु नहुँदै नेपाल पक्षीय कार्यकर्ताले बैठक स्थलमा ताेडफाेड गरेका छन् । बैठक उर्लाबारी ८ काे एभरेस्ट फनपार्कमा आयाेजना गर्ने ...

नगर सभापतिको जिम्मेबारीमा फर्किए सिटौला

उर्लाबारी,६ साउन । नेपाल तरुण दल उर्लाबारी नगर समितिका सभापति नारायण सिटौलाले बुधबारबाट आफू संगठनको काममा फर्किएको घोषणा गर्नु भएको छ । वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर ...

ओली पक्षका सांसद पनि देउवा सरकारको पक्षमा

 काठमाडौं ,३ साउन ।नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेमबहादुर आलेले देउवालाई विश्वासको ...

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै कांग्रेस मुख्यालयमा धर्ना

 काठमाडौं ३ साउन ।नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन ...

क्रियाशील सदस्यता वितरणमा खड्काको एकल निर्णय ,नगर समितिको आपत्ति

पथरीशनिश्चरे, २९ असार । क्रियाशील सदस्यता वितरणमा नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सभापति गणेश खड्काले मनोमानी गरेको आरोप लागेको छ । कांग्रेसमा वडा, गाउँ÷नगर, क्षेत्रीय र जिल्ला समितिले नाम सिफारिस ...

देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी

काठमान्डौ ,२९ असार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। ‘उहाँलाई प्रधानमन्त्री ...

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ...

‘क्लिन चिट’ सुरेन्द्र नगर सभापतिका अब्बल उम्मेद्वार

उर्लाबारी, २९ असार । देशभरि यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चा छ । चिया पसल होस वा कुनै चौक । जहाँ पनि समूह समूहमा छलफल हुन थालेको छ । ...

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.