लेटाङ, १९ मंसिर । लेटाङ नगरपालिकामा यहि ४ गते देखि फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने भएको छ । आज नगरप्रमुख शंकर राईको अध्यक्षतामा बसेको राजनीतिक दल सहितको बैठकले वडागत रुपमा १२ दिन सम्म नामावली संकलन कार्य गरिने नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आधारभुत स्वास्थ्य केन्द्र लेटाङ ४ को भवनमा फोटो सहितको नामावली संकलन गरिनेभएको हो । ४ गते लेटाङ नगरपालिका वडा नं. २ को नामावली संकलन हुनेछ भने ५ गते ३ नम्बरको ६ गते ४ नं. को ७ गते ५ नंम्बरको ८ गते ६ नं. को ९ गते १ नं. वडाको , १० गते ७ नं. वडाको ११ गते ८ नं. वडाको र १२ गते ९ नं. वडाको मतदाता नामावली संकलन गरिने जनाईएको छ ।

१३ गते छुट भएका १ देखि वडा नं. ५ का सबै १५ र १६ गते ६ देखि ९ नं. वडाका छुट भएका र १७ र १८ गते नगरपालिका भरीका छुट भएकाहरुको नामावली संकलन गर्ने मिति तय भएको नगर प्रमुख राईले जानकारी दिनुभयो ।

१६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले फोटो सहितको नामावली संकलन कार्यमा सहभागि हुन पाउनेछन भने उनिहरु संग अनिवार्य नागरिकता हुन जरुरी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.