बिराटनगर, २८ माघ । नोवेल शिक्षण अस्पतालमा ६ सय २९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । ३ सय पुरुष र ३२९ महिलालाई कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइएको नोबेल अस्पतालका मेट्रोन कल्पना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार खोप लगाएका कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएको छैन ।
केहीलाई सामान्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको भएपनि जटिल समस्या भने नदेखिएको अस्पतालले जनाएको छ । देशव्यापी अभियान अनरुप नोबेलमा पनि माघ १५ गतेदेखि १० दिनसम्म कोरोनाविरुद्धको खोप लगाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.