मोरङ २२ माघ । धनपालथान गाउपालिकामा ६ सरस्वति मा.बि. दादरबेरियामा ने.बि. संघ स्कुल ईकाइ समिति वनेको छ । आज विद्यालयमा भएको कार्यक्रममा लक्ष्मी कुमारी सिंहको अध्यक्षतामा २१ सदस्यिय कार्य समिटी गठन गरिएको हो ।
धनपालथान गाउँपालिका वार्ड नम्बर ६ का वडा सदस्य मुसरु राय अमात र नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश राय तथा ने.बि.संघ प्रतिनिधि एवम् इस्टर्न ईन्जिनियरिङ कलेजको इकाई सभापति श्री प्रशान्त बस्नेत र पूसेट कलेजका नेवि संघ सभापति दिपेन्द्र रौनियारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.