सरस्वतिमा नेवि संघ गठन

Enepal Patra Pvt. Ltd. , ९२७  पटक हेरिएको

मोरङ २२ माघ । धनपालथान गाउपालिकामा ६ सरस्वति मा.बि. दादरबेरियामा ने.बि. संघ स्कुल ईकाइ समिति वनेको छ । आज विद्यालयमा भएको कार्यक्रममा लक्ष्मी कुमारी सिंहको अध्यक्षतामा २१ सदस्यिय कार्य समिटी गठन गरिएको हो ।
धनपालथान गाउँपालिका वार्ड नम्बर ६ का वडा सदस्य मुसरु राय अमात र नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश राय तथा ने.बि.संघ प्रतिनिधि एवम् इस्टर्न ईन्जिनियरिङ कलेजको इकाई सभापति श्री प्रशान्त बस्नेत र पूसेट कलेजका नेवि संघ सभापति दिपेन्द्र रौनियारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०१९-०२-०५ , समय : १९:५५:०९ , ५ वर्ष अगाडि