थप १३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या १८११ पुग्यो

Enepal Patra Pvt. Ltd. , ३२०  पटक हेरिएको

काठमाडौं,१९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।

प्रकाशित मिति: २०२०-०६-०१ , समय : १९:५८:३२ , ४ वर्ष अगाडि