विराटनगर,१९ जेठ । मोरङको सुनवर्षी र रतुवामाई नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । धनपालथानका ८ जना जना घाईत भएको छन् ।

चट्याङ लागेर सुनवर्षी नगरपालिका ६ तालगाछी की २८ वर्षिया नृतकुमारी दास र रतुवामाईका ५ का २२ वर्षीय नेत्र श्रेष्ठको मृत्यु भएको मोरंग प्रहरीले जनाएको छ । दुवैजनालाई खेतबारीमा रहेका वेला चट्याङ लागेको प्रहरीले बताएको छ । चट्याङ लागेर धनपालथान गाउँपालिकाका ८ जना घाईते भएका छन् ।

घाईते हुनेमा धनपालथान २ की ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गीता मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिशेख मण्डल, ३८ वर्षीय शिवशंकर मण्डल, ४० वर्षीय चन्द बहरदार रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईले जानकारी दिनुभयो ।

आजै दिउँसो परेको चट्याङले लागेर मोरङको कटहरी रामचौक र धनपालथानमा ३ वटा चौपाया पनि मरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.