नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

Enepal Patra Pvt. Ltd. , ९१२  पटक हेरिएको

काठमाडौं, ९ जेठ । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन् ।

प्रकाशित मिति: २०२०-०५-२२ , समय : ०९:२३:३५ , ४ वर्ष अगाडि