थप २ जनामा कोरोना , संक्रमितको संख्या २४५ पुग्यो

Enepal Patra Pvt. Ltd. , ४३७  पटक हेरिएको

काठमान्डौ, १ जेष्ठ । कपिलवस्तु, र काठमान्डौको चन्द्रागिरीमा २ जना कोरोना संक्रमित फेला परेका छन् ।

आज बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तुमा १,काठमान्डौमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२०-०५-१४ , समय : ०७:३४:२९ , ४ वर्ष अगाडि