नेपालमा कोरोना संक्रमित संख्या २४३ , थप २४ जना थपिए

Enepal Patra Pvt. Ltd. , ६९४  पटक हेरिएको

काठमान्डौ, १ जेष्ठ । थप कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २४ जना कोरोना संक्रमित फेला परेका छन् । यो संंगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२०-०५-१४ , समय : ०७:०६:४७ , ४ वर्ष अगाडि