काठमाडौं, २१ फाल्गुन। तीन दशकसम्म केन्द्रिय वैकको उच्च तहमा कार्यरत रही केही समय अघिमात्र अवकाश प्राप्त गरेका लक्ष्मी प्रपन्न निरौला कृषि विकास वैकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

वैकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल निरौलालाई अर्थ मन्त्रालयले वैकको अध्यक्षमा नियुक्ति गरेको हो । नेपाल राष्ट्र वैकमा रहँदा नीति निर्माणदेखि वैंकको सुपरिवेक्षकको समेत भुमिका निर्वाह गरेका निरौलाले कृषि विकास वैकलाई फरक ढंगले अडाडि बढाउने विश्वास लिइएका छ । २०४६ सालमा सहायक मुद्रा अधिकृतका रुपमा वैकिङ्ग सेवामा प्रवेश गरेका निरौला नेपाल राष्ट्र वैकको प्रवक्ता रहँदा २०७६ माघ ८ गते अवकाश प्राप्त भएका थिए ।

मंगलबार मन्त्री स्तरको निर्णयबाट निर्णयबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । वैकिङ्ग क्षेत्रको लामो अनुभव र अन्तर्राष्ट्रिय स्तरका नीति निर्माणमा प्रत्यक्ष संलग्न भएका निरौलाको नेतृत्वमा कृषि विकास वैकले नयाँ फड्को मार्ने स्पष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.