यस्ता पनि बाबू ……..

Enepal Patra Pvt. Ltd. , ९५१  पटक हेरिएको

पथरीशनिश्चरे , १९ माघ । छोरी माथि यौनजन्य अपराध गरेको आरोपमा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे ६ का आर्य समूदायका एक व्यक्तिलाई पक्राउ गरको हो । पथरी प्रहरीका अनुसार पीडकले आफ्नै छोरीलाई गतहप्ता जबरजस्ती करण्ीाको प्रयास गरेका थिए । छोरी कै उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पीडकलाई बलात्कार मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०२-०२ , समय : ०८:३२:३१ , ४ वर्ष अगाडि