रक्षा ओझा वक्तृत्वकला प्रतियोगितामा प्रथम

निरोज ढकाल , १६५  पटक हेरिएको

रक्षा ओझा वक्तृत्वकला प्रतियोगितामा प्रथम

 

लेटाङ,२५ मंसिर । लेटाङ साकोसले आयोजना गरेको +2 नगरपालिका स्तरीय ‘मेरो परिवारको आर्थिक सारथि सहकारी’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा लेटाङ–२ की रक्षा ओझा प्रथम भएकी छन्।

 

श्री शान्ति भगवती माध्यमिक विद्यालय, कक्षा ११ मा अध्ययनरत रक्ष उत्कृष्ट प्रस्तुति, स्पष्ट वाचनशैली र आत्मविश्वासका कारण विजयी बन्न सफल भइन्। कविता लेखन र मधुर आवाजकी कारण उनी विद्यार्थी, शिक्षकमाझ निकै लोकप्रिय हुँदै गएकि छिन्।

 

प्रकाशित मिति: २०२५-१२-११ , समय : १६:३४:५० , ६ महिना अगाडि