निरोज ढकाल , ३९ पटक हेरिएको
ब्रेकिङ !!
लेटाङ २ की १३ वर्षिया बालिका अंशु गौतमको हत्याको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरि जानकारी दिँदै । प्रहरी हत्यामा संलग्नको नजिक पुगेको श्रोतको भनाइ ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : ०८:१०:१७ , २ घन्टा अगाडि