दबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

इनेपालपत्र , १९  पटक हेरिएको

काठमाडौँ, २८ वैशाख  ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०५-१० , समय : १०:२१:१३ , १ हप्ता अगाडि