अभिभावकको मृत्यु भएपछी नेशलन लाईफले गर्यो परिवारलाई ४ लाख बढी भुक्तानी

ईनेपालपत्र संबाददाता , ४१  पटक हेरिएको

लेटाङ,१४ बैशाख । लेटाङ ४ मोरङकि स्व. बिनिता तामाङको छोरा रेवस मगरसहित पतिवारको उपस्थितिमा आज नेशनल लाईफ इन्सुरेन्स कम्पनिले रु ४ लाख ६३ हजार ५ सय ३० रुपैयाको चेक दिएको छ ।

रेवशको २ बर्ष अगाडि नेशनल लाईफ इन्स्योरेन्समा १५ बर्षे बाल अमृत बिमा गरिएको थियो । रेवसकी अभिभावक आमा बिनिताको निधन भएपछी मृत्यु दाबी भुक्तानी गरिएको हो ।

अब रेवशले कुनै प्रीमियम तिर्न नपर्ने साथै बाँकी बिमा अबधी पुगेपछी १० लाख रुपैया पुन: हस्तान्तरण गरिने नेशनल लाईफ इन्स्योरेन्सका एजेन्सी मेनेजर पुर्ण लिम्बुले जानाकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०४-२६ , समय : २१:०३:१२ , २ हप्ता अगाडि