कांग्रेसले सहिद धारामा मनायो सहिद दिवश

इनेपालपत्र , १७७  पटक हेरिएको

लेटाङ, १६ माघ । नेपाली कांग्रेसले लेटाङमा सहिद दिवशको अवशरमा शहिद चन्द्र धाराको नाममा रहेको धारामा माल्यर्पण गरेर मनाएको छ ।
आज विहान कोशि प्रदेशकी सांसद शोभा पालुङवा, नेपाली कांग्रेसका क्षेत्रिय सभापति शंकर राई लगायत महासमिति सदस्यहरुm महाधिबेशन प्रतिनिधिहरु,जिल्ला सदस्यहरु लगायतका नगर कार्य समितिका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा शहिद चन्द्र श्रेष्ठको नाममा रहेको धारामा माल्यर्पण गरि सहिद दिवश मनाईएको हो । यस्तै कांग्रेसले विपी चौक वरीपरि सरसफाई समेत गरेको छ ।

प्रकाशित मिति: २०२४-०१-३० , समय : १३:२६:५२ , १ वर्ष अगाडि