नेपाली काँग्रेसको बैठक बिहीबार

Enepal Patra Pvt. Ltd. , ४१४  पटक हेरिएको

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १९:०४:४७ , ४ वर्ष अगाडि