सर्वदलिय धारणा बाट बजेट ल्याउने कोशी प्रदेश मुख्य मन्त्री थापाको भनाई

ईनेपालपत्र समाचारदाता , २९७  पटक हेरिएको

दिपेश सार्की ( रोक्का )

बिराटनगर, २६ श्रावण । कोशि प्रदेशका मुख्यमन्त्रीले पत्रकार सम्मेलन गरेका छन । समसामयिक राजिनीतिको विषयमा छलफल गर्न पत्रकार सम्मेलन राखिएको थियो ।

पत्रकार सम्मेलनमा मुख्य मन्त्री उदब थापाले बजेटलाई कोशी प्रदेशको धारणा अनुसार सर्वदलिय सहमति बाट बजेट ल्याउने तथा बजेट कुनै निष्क्रिय नहुने बताउनु भयो । सरकारले बिस्वासमत लिसकेपछी सरकारले पुर्णता प्राप्त गर्छ त्यसपछि सरकारले बार्ता कमिटि बनाउने मुख्य मन्त्री थापाले बताउनु भयो ।

अहिले कोशी प्रदेशको सरकार कामचालाउ सरकार रहेको तथा अर्को सुचना नभएसम्म सदन स्थगित भएको उहाँले बताउनु भयो । भदौ महिना बाट सदन सुचराहुने उहाँले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०८-११ , समय : २०:२२:०९ , २ वर्ष अगाडि