झिपिक झिपिक लाईन जाँदा जनतालाई हैरान

रबिन श्रेष्ठ , ४३४  पटक हेरिएको

लेटाङ ,५ बैशाख । लेटाङका क्षेत्रमा बिधुत अबरुद्ध हुँदा जनताले सास्ती भोग्नु परेको छ ।

जनताका दैनिकि बिधुत आपूर्ति संग प्रत्यक्ष जोडिए पनि छिनछिनमा लाईन जाने समस्याले गर्मीको चरम चपेटामा परिरहेका मानिसहरु बिधुत झ्याप झ्याप जाने समस्याको मारमा परेका हुन ।
जनताले यो चरम गर्मिमा पंखा चलाउन पाएका छैन । पर्यटन ब्यबसायमा लाईनले ठूलो असर गर्त्को छ भने घरेलु उध्योगलाई ठूलो क्षती पुर्याईरहेको छ ।ब्यापार गर्नेहरुको फ्रीज चलेको छैन भने गर्मीका कारण दिनचर्यामा समेत समस्या आईरहेको छ ।
लेटाङका क्षेत्रमा भोल्टेजको समेत ठूलो समस्या आईरहेको छ ।
यस बिसयमा बिधुत प्राधिकरण लेटाङ शाखा प्रमुख गोपाल पराजुलिलाई सम्पर्क गर्दा फोन उठेन ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : १९:३६:५४ , ३ वर्ष अगाडि