लेटाङ खानेपानी द्वारा ईलामका खानेपानीको अवलोकन

रबिन श्रेष्ठ , ३००  पटक हेरिएको

लेटाङ, २८ चैत । खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था लेटाङ द्वारा ईलाम जिल्लाको सुर्योदय नगरपालिकामा संचालित फिक्कल खानेपानी सरसफाई उपभोक्ता संस्थाको अवलोकन गरेको छ ।

साना सहरी परियोजना बाट संचालित लेटाङको खानेपानीलाई अझै गुणस्तरीय बनाउनका लागि अवलोकन गरिएको अध्यक्ष सुर्य गिनेलले जानकारी दिनुभयो ।

ईलामका ठुला खानेपानी आयोजनाहरुको अवलोकन गरिने बताईएको छ । अवलोकनमा संस्थाका पदाधिकारी , परिसद सदस्य तथा सल्लाहकारहरु छन ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : १७:४९:१९ , १ वर्ष अगाडि