ईशाई एकता युवा समाज द्वारा रक्तदान

ईनेपालपत्र समाचारदाता , २४३  पटक हेरिएको

लेटाङ , २४ फागुन । नारी दिवसको अवसरमा लेटाङमा रक्तदान कार्यक्रम गरिएको छ ।

इसाई एकता युवा समाजको आयोजनामा  आज लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको ईसाई एकता समाजको भवनमा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रममा ३५ प्रीन्ट रगत संकलन गरिएको इसाई एकता युवा समाजका अध्यक्ष प्रेम कुमार थारुले बताउनुभयो  ।

रेडक्रश मोरङको समन्वयमा रक्तदान गर्न सफल बहेको इसाई एकता समाजका अध्यक्ष बि.बि कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १६:१८:०० , १ वर्ष अगाडि