महिला हराएको सुचना

ईनेपालपत्र समाचारदाता , ४५१  पटक हेरिएको

आज मिति २०७९ फागुन २४ गते बुधबारका दिन बिहान ४ बजे देखि मेरी श्रीमती वर्ष २५ की उमा मगर आफ्नै घर जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. ४ स्थितबाट हिडी हाल सम्म घरमा नआई सम्पर्क बिहिन भएको हुँदा मेरि श्रीमतीलाई देख्नु वा भेट्नुहुने महानुभावहरुले मोबाईल नंबर ९८४४८६१०४९ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु ।

श्रीमान
देबेन्द्र मगर
लेटाङ नगरपालिका वडा नं. ४ मोरङ

इलाका प्रहरी कार्यालय लेटाङ सम्पर्क नं. 021560099

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १५:४४:४० , ३ वर्ष अगाडि