लेखनाथ दाहाल स्वबियु सभापतिका उम्मेद्बार

ईनेपालपत्र समाचारदाता , २२४  पटक हेरिएको

लेटाङ, २४ फागुन । नेविसंघको तर्फ बाट लेटाङ क्याम्पसमा लेखनाथ दाहाल स्वबियु सभापतिको उम्मेद्बार भएका छन ।

आज बिहान नेविसंघ लेटाङ क्याम्पस इकाईको बैठक द्वारा दाहाललाइ सर्बसम्मत सभापतिको उमेद्वार बनाईएको नेविसंघ इकाई सभापति शंकर बास्तोलाले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेसका नेताहरुको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १५:४०:२६ , १ वर्ष अगाडि