उर्लाबारीमा मिनि महोत्सव हुने

इनेपालपत्र , ४८९  पटक हेरिएको

उर्लाबारी १५ मंसिर । उर्लाबारीमा मिनि महोत्सवको आयोजना गरिने भएको छ ।
मंसिर १९ गते देखि पुस १९ गते एकमहिना सम्म उर्लाबारी बसपार्क छेउमा महोत्सव लाग्ने आयोजकले जनाएको छ ।

उर्लाबारी युवा क्लबको आयोजनामा हुने मिनि महोत्सवमा कानुनले बर्जित गरेका बाहेकका सबज खेलहरु , साँकृतिक कार्यक्रमहरु गरिने मिनिमहित्सबका संओजक सुरेश शाक्यले बताउनुभयो ।
मेलाको सुरक्षाका लागि सिसि टिभी जडान गरि प्रहारी र ससस्त्र प्रहरी बलले समेत सुरक्षा दिने बताईएको छ ।

कलाकारहरु प्रमोद खरेल , मेलिना राई , अस्मिता अधिकारी , अलिना चौहान लगायत दर्जनौ कलाकार आउने समेत बताईएको छ ।

प्रकाशित मिति: २०२२-१२-०२ , समय : ०५:४३:४७ , १ वर्ष अगाडि