सुति रहेको ठाँउमा दाउ प्रहार गरि उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

इनेपालपत्र , ४१७  पटक हेरिएको

मोरङ प्रहरिका प्रवक्ता दिपक श्रेष्ठका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका  घर भएका महरा  दिनदेखि उर्लाबारीस्थितबहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए  खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरासुजनले राति ११ः४०बजेतिर बाम्फोकले प्रहार गरेको खुलेको उनले बताए 

प्रकाशित मिति: २०२२-११-१४ , समय : १०:२१:२९ , ३ वर्ष अगाडि