दुई महिलाको उद्धार

ईनेपालपत्र , १२९  पटक हेरिएको

धरान , ३० भदौ । उपमहानगरपालिकाका सडक मानव दुई महिलालाई पुन : उद्धार गरिएको छ।
धरानलाई ‘सडक मानव मुक्त सहर ‘बनाउने मुख्य उद्देश्यका साथ गए राति मध्यरात दुई सडक मानवको उद्धार गरिएको कार्यापालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक सृजना नेपालले जानकारी दिइन्।

उनका अनुसार ५३ वर्षिया कुमारी गुरुङ्ग र ३६ वर्षिया लक्ष्मीलाई उपमहानगरले पटक पटक उद्धार गरिरहेको छ । उनिहरु खुसिसाथ राम्ररि जाने अनि माया घर नेपालमा नयाँ बन्दै गरेको गेटबाट र पर्खालबाट उनीहरु भागेर फेरी धरान आएकाले पुन :उद्धार गरेको बताइन्।

‘आई ह्याभ नो मनि विराटनगरको जेगवनि’ के गर्छौ लगेर मुसाको दुलोबाट नि भागेर आउछु नक्कली भनेको भनाईहरु सामाजिक संजालमा भाईरल बनेपछि उनलीइ धेरैले भाईरल कुमारि आमाले भन्ने गर्छन।

प्रकाशित मिति: २०२२-०९-१५ , समय : १०:५५:०७ , २ वर्ष अगाडि