करेन्ट लाग्दा बिराटनगरमा एकको मृत्यु

ईनेपालपत्र , १७५  पटक हेरिएको

मोरङ, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-२६ , समय : ०८:२३:१८ , २ वर्ष अगाडि