मोरङमा प्रतिनिधिसभामा ३, प्रदेशसभातर्फ ६ सीटमा माओवादीको दावेदारी

हाम्रो समाचारदाता , २३३  पटक हेरिएको

ब्रह्मदेव यादव

विराटनगर,  २३ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मोरङमा प्रतिनिधिसभामा ३ र प्रदेशसभातर्फ ६ सीटमा दावेदारी प्रस्तुत गरेको छ

२०७५ मंसीर ४ गते एकैपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धन सरकारले चुनावी तालमेललाई निरन्तरता दिने निर्णय गरेको छ। २०७९ वैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धन सरकारले चुनावी तालमेल गरेको थियो।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको छ। ५ दलीय गठबन्धन सरकारको शुक्रवार काठमाडौमा बसेको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र मोरङ इन्चार्ज तथा राष्ट्रिय सभा सांसद गोपी अछामीले ५ वर्ष अघि प्रतिनिधिसभामा विजयी हासिल गरेको मोरङ क्षेत्र नं. ४ र ५ मा माओवादीले दावेदारी प्रस्तुत गरेको बताए। ५ वर्ष अघि नेकपा एमालेले बिजयी हासिल गरेको मोरङ क्षेत्र नं. ३ मा पनि यस पटक माओवादीले दावेदारी प्रस्तुत गरेको छ। प्रतिनिधिसभातर्फ अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेर नेकपा माओवादी

व्यक्त गरेका छन् भने मोरङ ५ बाट कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको सशक्त दाबेदारी छ। जिल्लाको दक्षिणी सीमान्त क्षेत्र नं. ५] मधेशी बाहुल्य क्षेत्र हो जहाँबाट पहिलो संविधानसभामा उपेन्द्र यादव र उपनिर्वाचनमा जयराम यादवले विजयी हासिल गरेका थिए जसपा नेपालले मोरङ ५ मा दावेदारी प्रस्तुत गरेको छ

यसअघि सप्तरी क्षेत्र नं. २ बाट चुनाव लडेर विजयी हासिल गरेका जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव यस पटक सप्तरी २ नम्बरसँगै मोरङ ५ मा पनि चुनाव लड्ने तयारी गरेका छन्।

प्रदेशसभातर्फ माओवादी केन्द्रले मोरङ क्षेत्र नं. १ को क प्रदेशसभा क्षेत्र नं. २ को क प्रदेशसभा क्षेत्र नं. ३ को क प्रदेशसभा, क्षेत्र नं. ४ को क प्रदेशसभा क्षेत्र नं. ५ को ख प्रदेशसभा र क्षेत्रनं. ६ को क प्रदेशसभामा दावेदारी प्रस्तुत गरेको छ। ५ को ख प्रदेश सभाबाट भोगेन्द्र यादवले दावेदारी प्रस्तुत गरेको छ । अघिल्लो निर्वाचनमा क्षेत्र नं. १ को क प्रदेशसभाबाट माओवादी केन्द्रका कुशल लिम्बू क्षेत्र नं. ४ क प्रदेशसभाबाट विजय विश्वास थारुले

केन्द्रका अमनलाल मोदीले विजयी हासिल गरेका थिए। मोरङ क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र जसपा विजयी हासिल गरेका थिए नेपाल मोरङ अध्यक्ष राजकुमार यादवलाई पराजित गरेर नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले विजयी हासिल गरेका थिए

क्षेत्र नं. २ को प्रदेशसभाबाट गणेश उप्रेती सुशिल क्षेत्र नं. ६ को क प्रदेशसभाबाट पुष्पकमल दाहालका आफ्नै सहोदर छोरी बाई जीवन आचार्य पराजित भएका थिए। प्रदेशसभातर्फ मोरङमा १२ सीट जितेको माओवादी केन्द्रले यस पटक ६ सीटमा दावेदारी १५ दलीय गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नं. ४ ५ मा नेपाली कांग्रेसले दावेदारी प्रस्तुत गरेको छ। मोरङ क्षेत्र नं. ४ बाट कांग्रेसका महेश आचार्य पुनः अन्तिम पटक चुनाव लड्ने इच्छा प्रस्तुत गरेको छ

प्रकाशित मिति: २०२२-०८-०७ , समय : ०७:३४:३६ , २ वर्ष अगाडि