अबैध सुपारी बरामद

प्रशान्त निराैला , २९५  पटक हेरिएको

झापा, २० साउन । झापा मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद भएको छ ।

बिहिबार अपरान्ह ४ बजे प्रहरीले उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : ११:०८:४४ , २ वर्ष अगाडि