enepalpatra , ३७१ पटक हेरिएको
मधुमल्ला, ११ साउन । गएराती परेको अबीरल बर्षाले मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ६ र ९ का बिभन्न स्थानमा पुर्याएको क्षतीको स्थलगत निरीक्षण गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राई । अबिरल वर्षाका कारण मिक्लाजुङ वाड न ६ र ९ मा बाढी , भेल बस्ती भित्र पसेको र बाडिले घर तथा गोठ , कुखुरा फामहरु डुबान मा परेको छन । मिक्लाजुङ गाउपलिका अध्यक्ष बबिकुमार राई ले बाढी बाट प्रभावती क्षेत्रमा तत्काल नियन्त्रणका लागी तार जालि ढुङ्गा उपलब्ध गारउने बताउनु भएको ।
प्रकाशित मिति: २०२२-०७-२७ , समय : १२:१६:४३ , ३ वर्ष अगाडि