काठमान्डौमा भुकम्प

enepalpatra , ७२४  पटक हेरिएको

भुकम्प मापन गरिदै

काठमान्डौ, २८जेठ । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

प्रकाशित मिति: २०२२-०६-११ , समय : ०५:२५:५८ , ३ वर्ष अगाडि