Enepal Patra Pvt. Ltd. , ६५१ पटक हेरिएको
काठमाडौं , १९ फागुन।सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ।
वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले वार्ता पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।
प्रकाशित मिति: २०२१-०३-०३ , समय : ११:४०:१८ , ५ वर्ष अगाडि